शुक्रबार, फागुन १४, २०७७
/
टिक टक बनाउने क्रममा पुलबाट खसेका युवाको मृत्यु ।
६ पुष २०७७
  प्रसिद्ध सम्बादाता

टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ।

 

 

सोमबार बिहान करिब साढे ७ बजेतिर बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ती युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी  शिवबहादुर सिंहले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापा गत शनिबार दिउँसो २ बजेतिर बबई  गाउँपालिका–५ स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा खस्दा गम्भीर घाइते भएका थिए। 

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA