मंगलवार, बैशाख २८, २०७८
/
मेलम्चीको पानी काठमाडौं खस्यो, प्रधानमन्त्रीले गरे उद्घघाटन
२२ फागुन २०७७
  प्रसिद्ध खबर

काठमाडौं । सिन्धुपाल्चोक, मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा खसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गराएका छन् ।

आयोजना सुरु भएको झन्डै १७ वर्षपछि पश्चिम सिन्धुपाल्चोक, मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको हो ।

 

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA