शुक्रबार, फागुन १४, २०७७
/
मौद्रिक नितिको NAMEA द्वारा स्वागत
४ साउन २०७७
  प्रसिद्ध सम्बादाता

नेपाल कृषि मेशिनरी ब्यवसाय संघद्वारा मौद्रिक नितिको स्वागत ।


कोभिड १९ को चपेटामा परेका ब्य्वसायिहरुलाई रास्ट्र बैकले जारी गरेको २०७७/७८ को मौद्रिक नितिले  सम्बोधन गरेको भन्दै नेपाल कृषि मेशिनरी ब्यवसायिक संघले आज एक प्रेस बक्तब्य निकाल्दै हार्दिक स्वागत गरेको छ ।  बैक ब्याजदर , किस्ताको अवधी थप र प्रतेक बैंकले १५ % लगानी गर्नैपर्ने ब्यवस्थाले कृषि क्षेत्रमा सुधार र उत्पादन वृद्धिमा सहयोग पुग्ने भन्दै संघका अध्यक्ष स्वयम्भू कृष्ण  श्रेष्ठद्वारा जारी बक्तब्यमा जनाईएको छ 
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA