यो साल बैसाख यता मात्रै हालसम्म पहिरोबाट १७७ जनाको मृत्यु भइसकेको छ । पहिरोबाट जोगिने एउटा उपाय गहिर
२० साउन २०७७
प्रसिद्ध खबर
यो साल बैसाख यता मात्रै हालसम्म पहिरोबाट १७७ जनाको मृत्यु भइसकेको छ । पहिरोबाट जोगिने एउटा उपाय गहिरो जरा भएको बिरुवा रोप्नु हो । आफ्नो गाउँवस्तीमा साउनभित्रै वृक्षारोपण गर्नु राम्रो हुन्छ ।