शुक्रबार, आषाढ ४, २०७८
/
आज काठमाडौमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए
३२ साउन २०७७
  प्रसिद्ध खबर
आज काठमाडौमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए
३२ श्रावणकाठमाडौँ । संघीय राजधानी अर्थात काठमाडौं उपत्यकामा आइबार आजसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १७२ संक्रमित देखिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक अपडेटमा तीन जिल्लाका १७२ जनामा संक्रमण देखिएको बताएका हुन् । काठमाडौं उपत्यका पछिल्ला दिनमा लगातार एक सय भन्दा बढी कोरोना संक्रमित थपिदैं आएका छन् ।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA