शुक्रबार, फागुन १४, २०७७
/
राष्ट्रकवि माधव घिमिरे रहनुभएन । भोलि अन्तेष्टी गरिने ,नेपाली सेनालाई दिईयो जिम्मेवारी
२ भाद्र २०७७
  प्रसिद्ध खबर
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

१ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले जानकारी दिए।

शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।

अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए।

चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA