बुधबार, माघ ७, २०७७
/
पशुपति क्षेत्र विकास कोषमा कृयाशिल कर्मचारी संगठनहरुद्वारा सयुक्त माग पेश ।
११ असोज २०७७
  प्रसिद्ध खबर
गौशाला ,काठमाडौ 

पशुपति क्षेत्र विकास कोषमा कृयाशिल कर्मचारी संगठनहरुले संचालक समिति मार्फत विभिन्न माग राखी संचालक समितिको ध्यानाकर्षण गराएको छ ।
कोषमा सकृय नेपाल कर्मचारी युनियनका तर्फबाट अध्यक्ष दल बहादुर खत्री , राष्ट्रिय कर्मचारी संगठन नेपालका तर्फबाट अध्यक्ष गोबिन्द प्रसाद कोइराला र कर्मचारी संगठन नेपालका तर्फबाट अध्यक्ष गौरी शंकर पराजुलीद्वारा सयुक्तरुममा पेश गरेको छ्न ।


पशुपति क्षेत्रविकास कोषमा क्रियासिल संगठनहरु पशुपति क्षेत्र विकास कोष नेपाल कर्मचारी यूनियन, पशुपति क्षेत्र विकास कोष राष्ट्रिय कर्मचारी संगठन नेपाल र पशुपति क्षेत्र विकास कोष कर्मचारी संगठन नेपाल रहेको व्यहोरा विदितै छ । कोषमा क्रियासिल यूनियनहरु आम रुपमा कर्मचारीको हकहितएवं वृत्ति विकासका साथै संस्थागत सुदृढिकरणका लागि क्रियासिल रहदै आएको व्यहोरा समेत स्मरण गराउदछौ । कोषमा क्रियाशिल संगठनहरुले विगतका दिनहरुमा समेत एकल तथा संयुक्त रुपमा आम कर्मचारीहरु एवं सस्थागत हितलगायतका विषयहरुमा कोष व्यवस्थापनलाई ध्यानाकर्षण गराइ सुझाव समेत दिदै कोषको सुदृढिकरण, सस्थागत सुशासन, कर्मचारीहरुको वृद्धि विकास, वढुवा, पेशागतहकहित र कर्मचारीहरुको मर्यादा पालनगर्ने सवालमा साथै सहि अर्थमा ट्रेड युनियनआन्दोलन, यसको मुल्यमान्यताआमकर्मचारी साथिहरुको पक्षमाक्रियासिल÷स्थापित गराउननिरन्तर संघर्ष गर्दै आएको व्यहोरा अवगत नै छ । 
यस कोषको संस्थागत सुशासनतथाकर्मचारीहरुको हितको विषयमा कोषमाक्रियासिल ३ वटै संगठन  पशुपति क्षेत्र विकास कोष नेपालकर्मचारी यूनियन, पशुपति क्षेत्र विकास कोष राष्ट्रिय कर्मचारी संगठन नेपाल र पशुपति क्षेत्र विकास कोष कर्मचारी संगठन नेपालको मिति २०७७आश्विन ६ गते संयुक्त रुपमा वसेको बैठकले कोष व्यवस्थापन समक्ष समसामयिकविषयमा केहि मागहरु सहितविशेष ध्यानाकर्षण गराउने निर्णय भएकोले निम्नमागहरु सहितविशेष ध्यानआकर्षण गराउदछौं ।  
हाम्राजायजमागहरु ः–

१) लामो समयदेखिे कर्मचारीहरुको वृत्तिविकास हुननसकेको अवश्थामाकर्मचारीहरुले मागगरिरहनु नपर्ने गरी कर्मचारीहरुको वृत्तिविकासको प्रकृया अविलम्व सुरु गरियोस  साथै मिति २०७७।५।१२ गते सञ्चालक परिषद्को निर्णयको वँुदा नं. ३ माकोषमा करार,सेवा करार र ज्यालादारीमा केहि जनसक्तिथपगर्ने भन्ने निर्णय प्रतीहामी संगठनहरुको गम्भीर ध्यानाकर्षण तथाआपत्ति रहेको छ । वर्तमानकोभीड–१९ को कारणले कोषको आर्थिक पक्षलाई पारेको प्रभावलाई ख्यालगर्दै सस्थामाआवश्यकता र औचित्यताको आधारमाआवश्यककर्मचारी कोषको कर्मचारी शेवा,शर्त तथा सुविधा सम्वन्धिनियमावलीअनुसार पदपुर्ति तथा वढुवा समितिक्रियाशीलगरि  प्रतिश्पर्धाको माध्यामवाट मात्रकर्मचारी राख्ने परम्पराको थालनीगरियोस । 
२) कोषमामौजुदा रहेको सरसफाई कर्मचारीहरुलाई मन्दिर तथाकोर क्षेत्रमाकाममालगाउने व्यवस्थातुरुन्तगरियोस । 

३) २०७५ सालको सञ्चालक परिषद्को बैठकवाट पास भएको उपदानकोष नागरीकलगानीकोषमाखाताखोलीजम्मागर्ने निर्णय भएकोमाहाल सम्मपनिउक्त रकमजम्मानभएकोले तुरुन्तनागरिक लगानीकोषमा रकमजम्मागरि कर्मचारीवर्गको उपदानवापतको रकम सुनिश्चिततागरियोस भनीहामी संयुक्त रुपमाजोडदार माग प्रस्तुतगर्दछौ ।


 
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA