आईतवार, बैशाख ५, २०७८
/
"सडकमै स्वाद लिनुहोस " - Mr . Thela आजबाट संचालनमा ।
९ माघ २०७७
  प्रसिद्ध खबर
"स्वाद बाटोमै " नाराका साथ आजबाट केही जागरुक युवाहरुको समुहले MR.THELA ब्रान्डको steet food outlet संचालनमा ल्याएका छ्न ,ब्यस्त शहरी दैनिकीमा दौडधुप गर्दागर्दै खाजा ,नास्ता खान नभ्याउने र सन्ध्याकालिन street Food का पारखिका लागि ध्यान दिदै यो खोलिएको सस्थाका प्रवन्धक मिलन जि बताउनुहुन्छ । एउटा ठेलाको लागत लगभग ६ लाख लाग्ने र कम्तीमा ५ जनाले रोजगारी पाउने उहाँ बताउनुहुन्छ । हाल ललितपुरको ब्यस्त ग्वार्को सडकको किनारामा संचालित यस ठेलालाई कम्तीमा २० अरु ठेला थपेर तत्कालै सेवा विस्तार थपिने उहाँ बताउनुहुन्छ । 
 ठेला दिउसो १ बजेदेखि राती ९ बजेसम्म संचालन गरिने सस्थाले जनाएको छ ।  सस्तो पूंजीमा केही नौलो र नाफमुखी ब्यवसाय गर्ने योजना बनाएका युवाहरुको लागि Mr.Thela एउटा नमुना हुनसक्छ ।



 
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA