शनिबार, आषाढ ५, २०७८
/
अनाथ बालबालिकाको साझा घर शिलान्यास ,सेवक नेपाल दाताहरुमा हात फैलाउदै ।
१७ बैशाख २०७७
  प्रसिद्ध खबर

दाताहरुमा  सहयोगको हार्दिक अपिल 

          अविभावक बिहिन बालबालिकाहरुको खोजि, उद्धार तथा दिगो संरक्षण गर्ने पवित्र उद्देश्य बोकेर निःस्वार्थ भावले देस बिदेसबाट जोडिएका राष्ट्रप्रेमी भाव र परोपकारि मन भएका अभियन्ताहरुको नियमित मासिक सहयोगबाट चलिरहेको र हाल १० जना बालबालिकाहरु राखेर बालगृह  समेत संचालनमा रहेको पवित्र सामाजिक संस्था सेवक नेपालले आफ्नै जग्गामा आफ्नै भवन निर्माण गर्न भनेर सिलान्यास गरि निर्माण सामग्रिहरु किन्ने कार्य धमाधम अघि बढिसकेको हुँदा स्वदेश तथा बिदेशमा छरिएर रहनु भएका सेवक नेपालका सम्पूर्ण अभियन्ता मानविय हृदयका धनि पकोपकारि मनकारि नेपाली मनहरुमाझ स्वत: स्फुर्त सक्दो आर्थिक , नैतिक, भौतिक सामाजिक सहयोगको लागि हार्दिक अपिल गर्दछौँ !!



भवन निर्माण आर्थिक संकलन समित 
एवं  सेवक नेपाल परिवार ।
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA