मंगलवार, बैशाख २८, २०७८
/
नारी दिवस बिशेष : श्रीमान बोकेर दौडने प्रतियोगिता !
२५ फागुन २०७७
  प्रसिद्ध खबर
नारी दिवसमा श्रीमानको भारी !
सोमबार तनहुँको देवघाट गाउँपालिकाले भिन्न प्रतियोगिता गरेर १११ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । श्रीमान बोक्ने प्रतियोगितामा १४ जोडि सहभागी भएकोमा बिष्णु अधिकारिको जोडि प्रथम भएको थियोे ।
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N

श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA