आईतवार, बैशाख ५, २०७८
/
पुरा पढ्नुहोस्
३० माघ २०७७
आज सोनाम ल्होछार तामाङ समुदायमा भब्य रूपमा मनाईदै ।
लामाहरुसंग आशिष लिएर आजको दिन वर्षभरिकालागि शुभ साईतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ अनि तिन दिन लामो मिस तामाङ कार्यक्रमको शुरुवात पनि गरिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामनाहरु आदान प्रदान गर्दै तामाङ समूदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसि लगायतका विभिन्न परिकारका मासुहरु तैयार पारीने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाई
पुरा पढ्नुहोस्
१ कार्तिक २०७७
हिन्दु धर्मशास्त्रमा दशैमा पशुबली र यसको मान्यता
‘हिंसायाम दूयते या सा हिन्दू’ भनिन्छ। जसको अर्थ हो, जो आफ्नो मन, वचन र कर्मले हिंसाबाट टाढा छ उही नै असल हिन्दु हो । कतिपय सज्जन ‘हिं’ को अर्थ ‘हिंसा’ र ‘दु’ को अर्थ ‘दुर’ लगाउँछन्। तर आजको नेपाली हिन्दू समाजमा हिंसालाई पनि धर्मको एउटा अंग हो भन्ने ढंगबाट व्याख्या गरिएको छ। जबकि हाम्रा प्राय : जसोसबै शास्त्रमा हिंसाको निन्दा गरिएको छ। हत्याको विरोध गरिएको छ। प्राणीको हितका लागि आह्वान गरिएको छ। तर आफूलाई हिन्दू बताउने हामीहरू पुजापाठका लागि मन्दिर र तिर्थ धाउँछौँ तर पवित्र इश्वरको मुल मन्दिर
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N
श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA