२ साउन, २०७७
सुनको मुल्यमा रूपैयाँ गिरावट, शुक्रबार प्रति तोला ९२ हजार २ सय, चाँदी पनि घट्यो
सुनको मुल्यमा पाँच सय रूपैयाँ गिरावट, शुक्रबार प्रति तोला ९२ हजार २ सय, चाँदी पनि घट्यो
काठमाडौं। लगातार बढेर कारोबारमा मन्दी आएको सुनको मूल्य अघिल्लो दिनका तुलनामा तोलामा ५ सय रुपैयाँले घटेको छ। शुक्रबारको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहीबार एक हजार ५ रूपैयाँ प्रतितोला पुगेको चाँदी शुक्रबार ९ सय ९५ मा ओर्लिएको छ।
लकडाउनसँगै उक्लिएको सुनको भाउ लाख पुग्न सक्ने अडकल व्य