८ भाद्र २०७७
पाँचखाल उपत्यका र आसपास लिच्छविकालिन पुरातत्व सामाग्री धमाधम भेटिदै ।
तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीचक्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्वे गर्न लागिएको हो । पाँचखाल क्षेत्रमा उत्खनन्का क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टी ।