आईतवार, मंसिर ११, २०७९
/
पुरा पढ्नुहोस्
१ भदौ २०७९
भौचरमा आधारित बिधार्थि छात्रबृत्ती र स्थानिय सरकारको प्राथमिकता र आवस्यकता - कश्यप प्रसाद पौडेल
दुर्गम, पहाडी जिल्ला र तराईको पिछडिएको क्षेत्रमा बस्ने नागरिकहरुले समेत पालै पालो समानुपातीक रुपमा प्राबिधिक बन्ने अवसर पाउँछन । आफ्नो पालिका बाट निशुल्क प्राबिधिक शिक्षा अध्यन गर्न पाउँदा र फर्केपछी आफ्नै पालिकामा सेवादिने अवसर पाउँदा गर्व गर्ने ठाउँ हुन्छ । प्रत्येक पालिकामा रोजगार हुनेको सँख्या बढ्नेछ । प्राबिधिक शिक्षाको प्रभावले बेरोजगारको संख्या घट्नेछ । तसर्थ भौचरमा आधारीत प्राबिधिक शिक्षा छात्रबृक्तीको कार्यान्वयन तिन–तहका सरकारले गर्नुृ गराउनु उपयुक्त हुन्छ ।
पुरा पढ्नुहोस्
फागुन १ ,२०७८
प्रिमियर इन्टरनेशनल आइ बि वर्ल्ड स्कूल र इन्टरनेशनल स्कूल स्पोर्ट्स फेडेरेसन बीच नयाँ साझेदारी
यस सहकार्य मार्फत प्रिमियर इन्टरनेशनल आइ बि वर्ल्ड स्कूलका विद्यार्थीहरुका साथै अन्य स्कूलका अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने विद्यालय खेलकुदमा संलग्न हुनको लागि नयाँ ढोका खुलेको छ । नेपालको शिक्षा प्रणालीमा खेलकुद विकासको चरणमा रहेको र प्रिमियर तथा आईएसएफ दुवैले यस इको सिस्टमलाई अझ सुदृढ पार्नको लागि महत्वपूणर् योगदान पुर्‍याउने लक्ष्य राखेका छन् । खेलकुदले नेपालीहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षाका साथै खेलकुदलाई नेतृत्व गर्ने खेलाडीहरुलाई विकास हुने उत्कृष्ट अवसर प्रदान प्
पुरा पढ्नुहोस्
२८ पुस २०७८
प्रिमियर स्कुलद्धारा आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी नगरप्रमुख चिरीबाबु महर्जनले शैक्षिक राजधानीका रुपमा स्थापित रहेको ललितपुर महानगरपालिका भित्रका विद्यालयले सञ्चालन गर्ने यस्ता किसिमका गतिविधिले महानगरपालिकाको शीर उच्च बनाएको र आगामी दिनमा अरु स्कुलका लागि पनि यो कार्य प्रेरणादायी हुने विश्वास लिएको बताउनुभयो । प्रिमियर स्कुल छिर्दा अन्तराष्द्रिय स्तरको झझल्को दिने विद्यालयका रुपमा पाउदा आफुलाई अत्यन्तै हर्षित भएको बताउनुभयो । यसका साथै प्रमख चिरीबाबु महर्जनले समग्र ललितपुरको विकासका लागि चालिएका कद
पुरा पढ्नुहोस्
१८ पुस २०७८/2nd jan 2022
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान ) को ललितपुर शाखा उपेन्द्र देव ढकालको नेतृत्वमा ।
अध्यक्षमा निर्वाचित ढकालले सबै व्यवसायी साथीहरुको सदभाव र समर्थनमा इक्यान ललितपुरको नेतृत्व गर्ने अवसर पाएको बताए । उनले भने– ‘मलाई संस्थाको नेतृत्व गर्न दिनुभएकोमा सबै साथीहरुलाई धन्यबाद दिन चाहन्छु । आफ्नो जिम्मेवारी पनि इमान्दारिताका साथ निभाउने प्रतिबद्धता जनाउँछु । संस्थागत हित र व्यवसायीक मर्यादा कायम राख्दै अधिक साथीहरुलाई इक्यानमा गोलबद्ध गराउने भुमिका खेल्नेछु । साथै सबै साथीहरुले एकताबद्ध भएर सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N
श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA