२० मंसिर २०७७
उर्लाबारीका यज्ञ बहादुर कटुवालको अद्भुत कलाले बिश्वभरी चर्चा !
डेलिमेलको आजको समाचार ।
यज्ञ बहादुर कटुवाल,उर्लाबारी ,नेपालको लुकेको प्राकृतिक कला , बिश्वकै लामो जिब्रो भएको दाबी !
उनि मजाकमै भन्छन् ,मेरो जिब्रोको कला देखेर "बच्चाहरु डरले पाइन्टमा शु गर्छन् ,युवाहरु बेहोस हुन्छन् ।