आईतवार, बैशाख ५, २०७८
/
पुरा पढ्नुहोस्
१२ कार्तिक २०७७
“च्यातिएका पोशाक लगाउनेहरु लक्ष्यमा पुग्न सक्दैनन् ।”
धर्मशास्त्रमा फाटे टुटेका नलगाउनु भन्ने स्पष्ट निर्देशन रहेकाले पनि शास्त्रीय मान्यताअनुसार च्यातिएका, फाटेका र फटाइएका पोशाक लगाउने व्यक्तिको व्यक्तित्व र भविष्य पनि त्यस्तै जीर्ण बन्नेमा उहाँ जोड दिँदै उहाँ बताउनुहुन्छ, “च्यातिएका पोशाक लगाउने व्यक्ति प्रगतिशील, निर्वाणात्मक दिशातर्फ उन्मुख नभएर क्षतविक्षत, जीर्णशीर्ण अवस्थामा जाँदैछ भन्ने संकेत मिल्छ ।” लेखक लक्ष्मण भण्डारी समाजले रुचाउने पोशाक लगाउनु पर्छ तर एकाएक गरिने परिवर्तन समाजका लागि पाच्य नहुने बताउनुुहन्छ ।
चेपाङ वस्तिमा सरकारको बम्पर प्याकेज । #cartoon @N
श्रीमान् द्वारा हत्या ! #cartoon @NAYA_PATRIKA